संविधानसँग बाझिने अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ...
सिद्धबाबालाई सफाई
काठमाडाैं - पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएकाे विज्ञप्तीमा...
अदालतमै भ्रष्टाचार र विचौलिया खोज्दै
काठमाडौं- अदालतको विकृतिका बारेमा अध्ययन गर्न गठन भएको समितिले थप समय माग गर्ने तयारी गरेको छ। सुरुमा देशभरिका अदालतको विकृति अध्ययन गर्न ३ महिना समय दिइएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले साउन ३० गते...
वामदेव राष्ट्रियसभामा क्रियाशील हुन पाउने
काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक इजलासले हिजाे गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा...
कक्षा ११ र १२ मा गणित विषय हटाएकाे सर्वोच्चले जवाफ माग्याे
काठमाडौं -सर्वोच्च अदालतले कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषय किन हटाएको भन्दै जवाफ दिन पाठ्यक्रम विकास केन्द्रलाई आदेश दिएको छ । साथै परिमार्जिक पाठ्यक्रम लागू नगर्न समेत अन्तरिम आदेश समेत दिएको...
संक्रमितको उपचार सित्तैमा गर्नुपर्ने सर्वोच्च अदालतको फैसला बेवास्ता
काठमाडौं-सरकारले कोरोना भाइरसका संक्रमितको उपचार सित्तैमा गर्नुपर्ने सर्वोच्च अदालतको फैसला बेवास्ता गरेको छ । अन्य विरामीको तुलनामा सामान्य देखि आइसियू र भ्यान्टिलेटरमा राख्न कोरोना संक्रमितले तेब्बर महङ्गो मूल्य तिर्नुपरेको छ । त्यसमाथि पनि कोरोना...
सर्वोच्चमा पेस गरेको सरकारकाे निवेदन खारेज
काठमाडौं- कोभिड १९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ। कोभिड-१९ को जाँच र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले नि:शुल्क गराउन आदेश दिएको थियो।
सरकारले उक्त आदेशको पुनरावलोकन...
कोरोना संक्रमित उम्मेदवार निको भएपछि मात्र अन्तर्वार्ता लिनू : सर्वोच्च
काठमाडौं - सर्वोच्च अदालतले लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
आयोगबाट गत असोज ९ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको...
अदालतले कोभिड १९ उपचारमा सबै निःशुल्क उपलब्ध गराउन आदेश
काठमाडौं- सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निस्शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा...
चिकित्साशास्त्रतर्फको स्नातकोत्तर प्रवेश परीक्षा स्थगित
काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी २७, २८, २९ असोजमा लिने गरी तयारी गरेको थियो।तर सर्वोच्चको आदेशपछि आयोगले सूचना...




















