कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चका सबै पेसी स्थगित
काठमाडाैं - न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालतमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएकाे जनाएको छ ।...
सर्वोच्चले जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो...
साताका सबै मुद्दा स्थगित
काठमाडौं - लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ ।
यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि सर्वोच्चमा कार्यरत...
लागूऔषध कारोबारीकाे आरोपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाही पक्राउ
काठमाडौं - बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीलाई लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ गर्यो ।
शाही पक्राउ परेको खबरले मिडियामा राम्रो स्थान पायो । शाहीसँगै अन्य...
सामाजिक संजालबाट ठगी गर्ने सात पक्राउ
काठमाडौं - भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका...
विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने सर्वोच्चको फैसला
काठमाडौं । संविधानमा लैंगिक दृष्टिकोणले विभेद गर्न नमिल्ने उल्लेख छ तर पनि सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या...
जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित रंगेहात पक्राउ
–नारद कोहार
कपिलवस्तु । कपिलवस्तुमा २ लाख घुस सहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहिबार पक्राउ गरेको हो । सेवाग्राहीसगँ ठगी मुद्दाको सहजीकरण गरिदिने...
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना
काठमाडौँ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५...
सर्वोच्च अदालतबाट लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग
काठमाडौं / सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि...
शाहीसंग फोनमा कुराकानी भएको तर कोठामा नगएको महराको बयान
काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन् ।...






















