भक्तपुरमा बाल अदालत गठन गर्ने

काठमाडौं । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठक माघ १५ को निर्णय बमोजिम २०८२ वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याउने भएको हो । नेपाल सरकारका प्रवक्ता एवं...

अदालतमा इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध आरोप-पत्र दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ। श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय २९...

उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाको लागि सिफारिस

 काठमाडाैं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो। उच्च अदालत...

प्रधानमन्त्री केपी र अस्ट्रेलियाका राजदूत जोनटनबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको...

दुर्गा प्रसाईं पक्राउको कारण पेस गर्न आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा मनोज...

भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ

काठमाडौं । विशेष अदालतमा पहिलो पटक साेमबार अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालसमेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार...

ब्लुबुक गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै कारण देखाऊ आदेश जारी

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । १ कात्तिकमा दायर...

प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी...

सिधा कुराका प्रकाश कँडेल र कार्यकारी सम्पादक ढुंगाना कैदमुक्त

काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ...

पूर्णिमासम्म दालत बिदा रहने

काठमाडौं । बिहीबारदेखि देश भरका अदालतमा बिदा हुने भएको छ। घटस्थापनासँगै बिहीबारदेखि अदालतहरुमा नियमित का नहुने भएको हो। अघिल्ला वर्षहरुमा जस्तै १५ दिन अदालत बन्द रहने भएको हो। तर यसबीचमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न विहान...

RECENT POSTS

HOT NEWS