प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै...

अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन

काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ । विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश...

आज रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदै छ । हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो...

राष्ट्र बैंकमा गभर्नर उमेरहद मापदण्ड कार्यान्वयन नगर्न आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानण्ड पाण्डेको एकल इजलाशले अधिवक्ता विशाल थापाले गत...

दलविहीन स्वतन्त्र स्थानीय तह हुनेगरी परमादेशको माग गर्दै रिट दायर

काठमाडौं ।  स्थानीय तहमा दलीय आधारमा निर्वाचित ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रकाश अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयुक्त तथा आयुक्तको कार्यालय र संघीय...

पदमुक्त भएका कुलमान सर्वोच्च अदालतमा पुग्याे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै  सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...

मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने

काठमाडौं । तोकिएको धरौटी तथा जमानत दिन नसकी थुनामै रहेर मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने व्यवस्था भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिको हकमा पनि लागु हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । भ्रष्टाचार निवारण ऐनको...

बार एशोसियसनको अध्यक्षमा ५ जनाको उम्मेदवारी

काठमाडौं ।  नेपाल बार एशोसियसनको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। आउँदो चैत २३ गते हुने बारको २७औं महाधिवेशनका लागि वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र तथा अधिवक्ताहरू राजु कैती, उज्वल घिमिरे...

५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संसदीय सुनुवाइविना नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ जारी रहेकाे छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको रिट निवेदन बुधबार...

राष्ट्रिय परिचयपत्र नभएमा सुविधाबाट वञ्चित गर्न नहुने

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धि परेको रिट खारेज गर्दै जारी गरेको तीन बुँदे निर्देशनात्मक आदेशको पूर्ण पाठ सार्वजनिक भएको छ । शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको उक्त फैसलाको पूर्णपाठ सार्वजनिक...

RECENT POSTS

HOT NEWS