न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने जनाएका छन् । सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल,...

अदालतमा संवैधानिक इजलास गठन

काठमाडौं । २ महिनापश्चात सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ। संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको...

सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध रिट दायर

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। नेपाल...

सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध रिट

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। नेपाल...

प्रधानमन्त्रीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी,...

प्रधानन्यायाधीश राउतको प्रस्तावले दुई कित्तामा विभाजित

काठमाडौं । एक हप्ताअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रस्तावले न्यायाधीशहरु दुई कित्तामा विभाजित भएको र केही न्यायाधीशहरु बैठक नै छाडेर बाहिरिएको कुरा सार्वजनिक भएपछि अहिले प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न...

सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओबीसीआईको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ । कोभिड महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नीको भुक्तानी रोक्का गरी स्वास्थ्य सेवा विभागले...

दुर्गा प्रसाईंलाई पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध सर्वोच्च जाने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ। छाड्ने  आदेश आएसँगै महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गरी पुर्पक्षको लागि प्रसाईंलाई थुनामै राख्नुपर्ने मागसहित...

अदालतको फैसलाप्रति आपत्ति

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति पूर्वन्यायाधीशहरुले आपत्ति जनाएका छन् । पूर्वन्यायाधीश फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त फैसलाले कार्यकारिणी निरङ्कुशता बढाउनमा मद्दत पुऱ्याउनुका साथै संवैधानिक सर्वोच्चताको मान्यतालाई...

प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै...

RECENT POSTS

HOT NEWS