परोपकार प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने

काठमाडौं- सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उक्त बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...

कोरोना भाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने

काठमाडौं । भारतमा पहिलो पटक देखापरेको कोरोनाभाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने गरेको र यो अन्य भ्यारियन्ट भन्दा गम्भीर हानि पु¥याउने खालको रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले(सीडीसी)ले प्रकाशन...

युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं ।  नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा ५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम साउन १६ गते शनिबार सम्पन्न भएको छ । काठमाडौं मरु त्वा: सिन्ह सत: मा आयोजित...

मोबाइल सिरानेमुनी राखेर सुत्न हानिकारक

-डा. हेमराज कोइराला मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ । खासगरी  (900 MHz radiofrequency) मानव शरीरमा   धेरै किसिमका रोगहरु  उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट  निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा  धेरै...

गुल्मीमा सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग

गुल्मी । गुल्मी जिल्ला समाज यूकेले गुल्मीका विभिन्न कार्यालयलाई सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि गुल्मी जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, अस्पताल, पत्रकार सुरक्षा निकायलाई लक्षित गरी स्वास्थ्य सामग्रीअन्तर्गत गुणस्तरीय...

ललितपुरमा सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको...

एक हजार ३७३ जनाले काेराेना जिते

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा  नौ हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो...

बुधबार ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा...

एकै दिन दुई हजार भन्दा बढि काेराेना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनामा आरटी पिसिआर परीक्षणमा...

आज ९४.५७ प्रतिशत काेराेना सङ्क्रमणमुक्त हुँदा २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षणमा सो...

RECENT POSTS

HOT NEWS