अपराध गर्नेको मुटु काम्नु पर्छ : प्रहरी निरिक्षक खत्री

  कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरको सभा हलमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका...

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

तेह्रथुम। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गुल्म हेडक्वाटर म्याङलुङ तेह्रथुमले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा तेह्रथुममा रक्तदान कार्यक्रम गरेको छ। सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै दिवसको अवसरमा सशस्त्र प्रहरीले रक्तदान...

मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  बझाङ । २४ औँ सशस्त्र प्रहरी दिवस को अवसरमा माबि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको आयोजनामा आज जयपृथ्बी नगरपालिका माबी स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको हो...

मृत फेला परेकी सुस्मिताको हत्या प्रेमीले गरेको निष्कर्ष

काठमाडौं ।  गौशालाको पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन्। उनले नशालु पदार्थ...

एआईजी किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने

काठमाडौं । सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन्...

एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । करिब पाँच महिनाको अवधिमा काठमाडौंमा एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वायन अभियान अन्र्तगत १ साउनदेखि १२ पुससम्म पक्राउ परेका प्रतिवादीबाट एक सय २० वर्ष १०...

नेपाल र भारतबीच सैन्य अभ्यासको १८औँ संस्करण सालझण्डीमा हुने

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त...

सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव...

प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यद्यपि उनको...

एफडब्लूसीएमसलाई निरन्तरता

काठमाडौं ।  मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ । मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत कार्तिक...

RECENT POSTS

HOT NEWS