१५ लाख बराबरको चुरोट बरामद

काठमाडाैं । सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२...

होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

कृष्णनगर  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका  प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्। इलाका प्रहरी...

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं  । बिहीबार होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी...

उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ

काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

एसपी बढुवाका लागि सिफारिस

काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ...

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा नवनिर्मित भवनहरू उद्‌घाटन

रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ...

प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन

काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल...

१५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...

विजयनगरम दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्टद्वारा समुद्घाटन

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य...

शिवरात्रि लक्षित विशेष सुरक्षा लागू

काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो । शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक...

RECENT POSTS

HOT NEWS