१६ कम्पनीले सेयर ब्रोकर लाइसेन्सका लागि आशय पत्र पाए
नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) को लाइसेन्सको आशय पत्र (एलओआई) प्रदान गरेको छ ।
सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६...
सशस्त्र प्रहरीले बनायो प्रति आतंकवाद इकाई
काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।
सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा...
कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय
मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि बिएएलएलबी र समान्य जनप्रशासन...
एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसद् सचिवालयलाई पत्र
महोत्तरी -१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालको तर्फबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग माग्दै नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।
सचिवालयलाई प्रहरी प्रधान कार्यलयले दास्रो पटक पत्र...
सुडानमा ३० नेपाली सम्पर्कमा, नेपाल फर्काउने तयारी
सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले...
सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोध्ने तयारी किन भइरहेको छ ?
१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको नमूना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको छ...
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्याे
काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ ।
निकुञ्जले गत आर्थिक...
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउन खोज्नेका लागि अवसर
काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउन खोज्नेका लागि अवसर आएको छ । कम्पनीले शुक्रबार एक साथ दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो ।
कम्पनीले खुला तथा समावेशी तर्फ आवेदन...
विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ।
नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ र २ ले विद्यालयको...
परिवर्तनका लागि श्रमिकको ऐतिहासिक भूमिका छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन्।
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धिमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह...

























