नेपाल भाषालाई बाग्मती प्रदेशमा कामकाजि रुपमा कार्यान्वयन नभएसम्म बिश्राम नलिने

काठमाडौं । नेपालभाषालाई बाग्मती प्रदेशमा कामकाजि भाषाका रुपमा कार्यान्वयन नभइ लागू नभएसम्म बिश्राम नलिई नेवार समुदायहरु अघि बढ्ने भएको छ । बैशाख १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेवाः...

वित्तीय संस्थाविरोधी क्रियाकलाप गर्नेविरुद्ध सिबिफिनले उजुरी दिने

काठमाडाैं ।  बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि गर्ने व्यक्ति वा संस्थाविरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले उजुरी दिने भएको छ । परिसंघकको कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति,...

देशभर पेट्रोलियम पदार्थको मूल्यमा एकरुप कायम नभए आन्दोलन गर्ने एसोसिएसनकाे निर्णय गर्ने

गोरखा ।  पेट्रोलियम पदार्थको देशभरिको मूल्यमा एकरुप कायम गर्न सरकारलाई अनुरोध गर्ने र नभए आन्दोलन गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले निर्णय गरेको छ । शनिबार र आइतबार गोरखामा आयोजित एसोसिएसनको ४४ औँ साधारणसभाले यस्तो...

नेपाल–भारत सिमानाका दुई बन्द हुने

काठमाडौं। नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२...

लडाकुलाई पैसा दिने निर्णय कांग्रेसले गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र...

एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खस्यो

काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो । नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए...

नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण राेकियाे

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो।

मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस

काठमाडौं । यस वर्षको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु...

ब्युटिपार्लर जाने अनुमति नदिएपछि आत्महत्या

एजेन्सी । गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन्। आफूलाई श्रीमानले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ। पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू...

चिया निर्यात ३६ करोडले खस्कियो

काठमाडौं । अघिल्ला वर्षहरुमा लगातार बढेको चिया निर्यातको गति गत वर्ष रोकिएको छ । नेपालले चिया भारत लगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड...

RECENT POSTS

HOT NEWS