सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा...
नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा...
सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श
काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श भएको छ । अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका बारेमा परिचर्चा गरिएको थियो ।
कथा संगहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले प्राय कथाहरू हुँदा खाने...
वीर अस्पतालको पर्खाल भत्किदा चार घाइते
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।
लगातार बर्षाको कारण पुरानो इट्टाको...
आज प्रेमबहादुर कंसाकारको १ सय ६ औं जन्मजयन्ती मनाईदै
काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेपाली तथा नेपाल भाषा विभाग र सुकुन्दा साहित्य पाःलाः को संयुक्त आयोजनामा भाषा निभाः प्रेमबहादुर कंसाकारको १ सय ६ औं जन्मजयन्ती वि.सं. २०८० वैशाख १७ गते आइतवार मनाउने भएको...
बर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार...
सुक्खा पहिरोले थुनियो अरूण नदी
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको छ। मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो।
अरूण तेस्रो आयोजनाको ड्याम...
‘बाटो: रोड टु डेथ’ ट्रेलर सार्वजनिक
काठमाडाैं । सडक थ्रिलर फिल्म 'बाटो: रोड टु डेथ' को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकको रूपमा देखाइएको छ। फिल्मको कथा...
सरकारले महावीर पुनसँग वार्ता थाले
काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।
वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत...
विभिन्न सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित सडकमा बा.४ च ७८४६ नम्बरको कारले स.८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका-९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको...






















