हत्याको अभियोगमा आमा थुनामा र बुबाको जेलमा मृत्यु, छोरा बिचल्ली
म्याग्दी । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका ६ वर्षीय निमेश खड्का (नाम परिवर्तन)आफन्तको हत्याको अभियोगमा (कर्तव्य ज्यान मुद्धामा)आमा थुनामा (जेल) र बुबाको जेलमा नै मृत्यु भए पछि बिचल्लीमा परेका छन्।
म्याग्दीको बेनी नगरपालिका–९,घतानका...
जाली नोट दिएर सामान किन्दा नक्कली धन्दा गर्नेहरु समातिए
ललितपुर । जाली नोट दिएर सामान किन्दा नक्कली धन्दा गर्नेहरु समातिएका छन् । ललितपुरको गोदावरी नगरपालिका–१३, झरूवाराशीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहका अनुसार पक्राउ पर्नेमा...
चन्द्रागिरि नगरपालिकामा रित्तो गाग्रीसहित प्रदर्शन
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।
उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको...
नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ ल्यायो
काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।
टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरूका लागि अफर ल्याएको हो । यो अफर आइतबारदेखि वैशाख १९ सम्म लागु...
रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेट
काठमाडौं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्।
आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२...
गृहमन्त्री श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान अघि बढाइने
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्।
आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत...
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
पञ्जाब । पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
राष्ट्रिय...
शिल्पी थिएटरमा ‘भग्न भैरव’ उपन्यास लोकार्पण
काठमाडाैं । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।
उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत...
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
काठमाडौँमा भने हिजो...
ब्रिटिस विज्ञले नेपाली बैंकहरु साइबर हमलाको उच्च जोखिममा
लन्डन । एक जना ब्रिटिस विज्ञले नेपाली बैंकहरु साइबर हमलाको उच्च जोखिममा रहेको बताएका छन्।
नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटिस सरकारको परामर्शदाताको रुपमा नेपाली बैंकहरुको सुरक्षा प्रणालीको अध्ययन गरेका रिचार्ड स्लेटरले...

























