रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ। उक्त पार्टीको संसदीय दलको...

वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड

  काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन्। सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान...

परिषद्को निर्णय उल्ट्याउँदै बोर्ड- नेपाली भाषामा दिनुपर्ने परीक्षा अब दुई भाषामा

काठमाडौं, वैशाख १७ । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने व्यवस्था गर्न लागेको छ...

महावीर पुनको जारी आन्दोलनमा पथलैया र सिमराका युवाकाे समर्थन

सिमरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै पथलैया र सिमराका युवाले शनिबार प्रदर्शन गरेका छन्। ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघरको सडकमा धर्नामा...

प्रधानमन्त्री ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिए

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन्। उनले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त...

यस कारण महाबिर पुन राति रातभर सडकमा सुते

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन शुक्रबार राति रातभर सडकमा सुतेका छन्। उनी शुक्रबार राति माइतीघर मण्डालाको सडकमा सुतेका हुन्। शुक्रबारदेखि नै अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य अघि बढाउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार...

नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय...

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपाल आउनुहुँदै

काठमाडौं। अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको...

लडाकुलाई २ लाखका दरले राहत दिने निर्णय खारेज गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङदेनले अयोग्य लडाकुलाई दुई लाखका दरले राहत दिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ। सत्ताको चरम दुरुपयोग गरेर सरकारले गरेको सो निर्णय तत्काल...

Food prices fall on world markets but not on kitchen tables

New York- A restaurant on the outskirts of Nairobi skimps on the size of its chapatis — a flaky, chewy Kenyan flatbread — to save on cooking oil. Cash-strapped Pakistanis reluctantly go vegetarian, dropping beef...

RECENT POSTS

HOT NEWS