काठमाडौं महानगरले विद्यार्थी युनियनले लगाएको ताला फोड्यो
काठमाडाैं । कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ।
बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहका...
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
डोल्पा । सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशः पूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।
नेपाल विद्युत प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट...
प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु
दमक । झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगितामा सात प्रदेशमध्ये बागमती प्रदेश र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशका भलिबल टिमको सहभागिता रहको छ ।
बिहीबार साँझ देखि रात्रीकालिन रुपमा प्रतियोगीता सुरु भएको हो ।...
मुख्य खबर राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनीलाई विवरण प्रमाणीकरण गर्न दिने
काठमाडौं। राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसअघि तयार गरी कार्यान्वयनमा ल्याएको अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधिलाई सरकारले...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी माग्यो
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचौँ तहदेखि ११औँ तहसम्मका विभिन्न पदका लागि आवेदन खुलाएकाे छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरूका लागि दरखास्था आह्वान गरेको हो...
नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ सुरू
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) सोमबार आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ सोमबार आयोजना हुने जनाएको छ ।
भारतमा आयोजना हुने...
नेपाली राष्ट्रिय फुटबल टिमको दोस्रो ट्याक्टिल ट्रेनिङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
जडीबुटी उद्यानमा आगो लगाउने एकजना पक्राउ
गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एकजना पक्राउ परेका छन्। यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो।
इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई...
राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।
अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयको धारणा स्पष्ट पार्दै मन्त्री डा।महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो...
























