कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने

रोम । क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा...

महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु

बेदकोट । महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्न थालिएको छ। त्यस क्षेत्रमा पर्ने रूख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको हो। सब–डिभिजन वन कार्यालय ब्रह्मदेवले सडक क्षेत्रमा पर्ने रूखमा टाँचा लगाउने...

मैथिली भाषामा पाठ्यपुस्तक निर्माण

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथिली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ। नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ। पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर...

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै महानगर

भरतपुर । भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । महानगरका २९ वटै...

चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

चितवन ।  चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए।  जिल्लामा दुई सयभन्दा बढी...

बीसीएमको बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने

काठमाडौं । नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ । बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक...

आज नेपालले यू १७ महिला एसियन कप छनोटमा जोर्डनसँग खेल्दै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ...

आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै विरोध

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको  भन्दै काठमाडौंमा विरोध कार्यक्रम गरेका छन् । शुक्रवार बिहान माइतीघर मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायतको उपस्थितिमा विरोध कार्यक्रम गरेका छन् ।

अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सुनसरी । धरान उ.म.न.पा. वडा नं. १३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १ लाजिम्पाट बस्ने वर्ष २५ की सयना श्रेष्ठ समेतले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि रु....

काठमाडौं महानगरपालिकाद्वारा बजेट विनियोजन गरिएका विवरण सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो । विवरणमा महानगरपालिकाको स्वरुप र...

RECENT POSTS

HOT NEWS