नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो
काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था...
भारतमा उत्पादित रुघा खोकीको औषधि खान अयोग्य
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ ।
डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको...
बजारमा सुनको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार...
पाँच वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।
बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं...
बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ
बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका छन्।
पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकोले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय,पाटनका प्रहरी...
चिनियाँ चिनफिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन वार्ता
काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ ।
गत महिना रूस...
सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।
बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले...
अफगानिस्तानको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नियुक्त हुने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त हुने भएका छन् ।
अफगानिस्तान फुटबल महासंघले बिहिबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ...
म्याग्दीमा जंगली जनावरको आतंकबाट खतरा बढ्दै
म्याग्दी । गतसाताको मंगलवार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा मर्यो।
गत माघमा पनि सोही सडक खण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटर साइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झण्डै झम्टेको थियो। डरका...
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
काठमाडौं, वैशाख १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही...

























