ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ। द न्युयोर्क टाइम्सका अनुसार म्यानहटन ग्रान्ड ज्युरीले उनीविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय बिहीबार गरेको हो। अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा...

१६ औं बार्षिकोत्सव पुगेकाे अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत बेनी शाखाले आउदै गरेको १६ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । सामाजिक उत्तरदायित्व...

सुनको भाउ उकालो लाग्याे

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार...

काठमाडौं–दोहामा टिकटक बनाउने ‘क्याबिन क्रु मेम्बर’ कारबाहीमा

काठमाडाैं । हिमालय एयरलाइन्सको उडान नम्बर एच ९ ५६३ (काठमाडौं–दोहा) मा टिकटक बनाउने ‘क्याबिन क्रु मेम्बर’ कारबाहीमा परेका छन् । बुधवार दोहा उडान गर्ने क्रममा पाकिस्तानको आकाशमाथि ३८ हजार फिटमा टिकटक बनाउने ३ जना क्याबिन...

इलाम कारागारबाट ३४ वर्षीय कैदी फरार

  पशुपतिनगर  । इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् । विहीबार साँझ कारागारभित्रको कैदी...

ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचित

काठमाडौं । जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचित भएको छ । बिहीबार काठमाडौंको रेडक्रस...

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी  प्रहरीले पक्राउ गरेकाे छ । घटना विवरण अनुसार  बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट  गत जेष्ठ १० गतेको फैसलाले रू.४,०८,०००।- (चार लाख आठ हजार) जरिवाना र...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमौली । तनहुँको भानु नगरपालिका९२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला...

प्रदेश नं १ मा जारी आन्दोलनमा एैक्यबद्धता जनाउँदै सात जातीय संगठन

काठमाडाैं । प्रदेश नं १ मा जारी आन्दोलनमा एकबद्धता जनाउँदै सात जातीय संगठनले एैक्यबद्धता जनाउँदै प्रेस विज्ञप्ती पुस १६ गते जारी गरिएकाे छ । सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको देशकै सबैभन्दा...

एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः परीक्षण कार्यलाई निरन्तरता दिने

काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको...

RECENT POSTS

HOT NEWS