बढ्यो दूधको मूल्य

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना...

फिफा विश्वकप २०२६ मा ४८ देशबीच प्रतिस्पर्धा हुने

एजेन्सी । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्स्याट परिवर्तन भएको छ। पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुने विश्वकपमा यसअघि तीन-तीन टिमको १६ समूह बनाउने जनाइएको थियो। तर अब चार-चार टिम...

पैदलयात्रामा लुम्बिनी पुगेका दुई सय दक्षिण कोरियाली भिक्षु फिर्ता

  भैरहवा । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् । कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल...

Late-winter storm pummels Northeast with heavy, wet snow

By RODRIQUE NGOWI and KATHY MCCORMACK PITTSFIELD- A winter storm dumped heavy, wet snow in parts of the Northeast on Tuesday, causing tens of thousands of power outages, widespread school closings, dangerous driving conditions and a...

७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।  नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत...

आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो। दोस्रो चौमासिकसम्ममा विभागले तीन...

मंगलबारकै दररेटमा सुनको कारोबार

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। बुधबार पनि मंगलबारकै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।  बुधबारका लागि छापावाल...

उपत्यकामा ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन गरेको छ। उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अभियान...

दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालकाे सहभागिता

काठमाडौं । कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आज (बुधबार)देखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी...

राष्ट्रिय टिमको नयाँ सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौं । ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष सिनियर टिमका लागि प्रवेश कटुवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको छ। नेपाली घरेलु फुटबलमा मछिन्द्र क्लबका प्रशिक्षक कटुवालले यसअघि पनि राष्ट्रिय टिमको नेतृत्व गरिसकेका छन्। यस्तै,...

RECENT POSTS

HOT NEWS