अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । काठमाडौं, काठमाडौं महानगरपालिका-१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान-१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु,...
आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ l
बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख...
नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय गरेको छ।
चैत्र २ गते किर्तिपुर मैदानमा भएको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ् गर्दै नेपाललाई...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा...
त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन हुने
काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएको छ । नयाँ कार्यतालिका अनुसार...
बाङ्लादेशमा कला संस्कृति उत्सव आयोजना
काठमाडाैं । नेपाल-बाङ्लादेशबीच दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसरमा कला संस्कृति उत्सव आयोजना गरिएको हो। बाङ्लादेशस्थित नेपाली राजदूतावास र नेपाल-बाङ्लादेश फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको उत्सवमा दुवै देशका चित्रकार, संगीतकार, कलाकार र फोटोग्राफर सहभागी छन्।
नेपालबाट...
युएईविरुद्धको खेलमा सन्दीप लामिछाने महँगो साबित
काठमाडौं । युएईविरुद्धको खेलमा सन्दीप लामिछाने महँगो साबित भएका छन् । १० ओभरमा ८० रन दिएर एक विकेट लिएका सन्दीपले अफगानिस्तानका राशिद खानको रेकर्ड तोड्न पनि यस खेलमा असफल भएका छन् ।
यद्यपी उनीसँग राशिदको...
स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ
महोत्तरी । जलेश्वर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित जलेश्वर नगरपालिका-३ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले...
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो...























