मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा
काठमाडौं । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा...
६२ आंगिकमध्ये ३९ मा मात्रै निर्वाचन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत २१ आंगिक क्याम्पसमा आज हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । ६२ आंगिकमध्ये ३९ मा मात्रै निर्वाचन हुने
भएको छ । बाँकी २ वटा क्याम्पसमा निर्विरोध...
चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थाले
बेइजिङ । नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् । भर्खरै दक्षिणपूर्वी चीनको च्याङ्सी...
मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो : सभामुख
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित...
नेपालले अब विश्वकप क्रिकेट खेल्न यस्ताे गर्नुपर्छ?
काठमाडौं । नेपाल आईसीसी ओडीआई लिग-२ को शीर्ष तीनमा पर्दै सिधै विश्वकप छनोटमा पुगेको छ। विश्वकप छनोटका खेल आगामी जुन र जुलाईमा जिम्बावेमा हुने तय भइसकेको छ।
विश्वकप छनोटका खेलपछि शीर्ष दुई देशले आगामी विश्वकपमा खेल्न...
चट्याङका घटना बढ्न थाले
काठमाडौं । पछिल्लो समय चट्याङका घटना बढ्न थालेको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो (बिहीबार) मात्रै चट्याङबाट धनकुटा,संखुवासभा र पाँचथरमा गरी ५ जना घाइते भएका छन्।
चट्याङबाट वार्षिक एक सयभन्दा...
प्रभु बैङ्कद्वारा अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत आफ्नै पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको...
नयाँ बर्ष २०८० को सार्वजनिक बिदा सार्वजनिक
काठमाडौं । सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ।
यस्तै, दशैंमा पनि एक दिन बिदा थप गरी पाँच...
लोकगायक राजेन्द्र लम्सालको आज अन्त्येष्टि गरिने
काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
लम्सालको शवलाई...
देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव
धनगढी । कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज विहान वर्षा भएको छ । प्री-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो ।
धनगढीमा केहीदिन अगाडि थोरै असिना पानी परेको थियो । प्रिमनसुनी वर्षाले किसानको मसुर...
























