सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू...
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोलि (चैत्र १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै ग्लोबल बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको...
चीनबाट नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई आउने क्रम जारी छ । यही क्रममा चीनबाट उनको सफल कार्यकालको कामना गर्दै बधाई आएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट...
अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी लगायाे
दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ।
गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो।
अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत...
सुनको मूल्य बढ्ने क्रम जारी
काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा...
केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना
काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले...
आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा
कञ्चनपुर । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका...
भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित दुई अमेरिकी पक्राउ
काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK...
देशभर सञ्चालित क्यासिनोहरुलाई कठोर नियमन गर्न नहुने
काठमाडौं । सांसदहरुले देशभर सञ्चालित क्यासिनोहरुलाई कठोर नियमन गर्न नहुने वकालत थालेका छन् ।
नियमावलीका भरमा चलेका क्यासिनोहरुलाई पर्यटन ऐनमा संशोधन गरी नियमनको दायरामा ल्याउन खोज्दा कतिपय सांसदहरु खुकुलो नियमनको पक्षमा उभिएका हुन् ।
सम्पत्ति शुद्धीकरण...
चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउँदै जनमाेर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने...

























