नेपाली यू–२० महिला टोली स्वदेश फर्कियो

काठमाडौं । प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ । छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको...

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिए

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो। साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरू

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबारको थालनी गरेका छन् । दुई इन्स्योरेन्सको मर्जरपछि सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो । यसैबीच आजै बसेको सञ्चालक समितिको पहिलो...

क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल...

सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा राेकियाे

काठमाडौं ।  कारोबार हुने साताको दोश्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६...

अनलाइनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जाेड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् । ‘नारी नेपाल अनलाइन पत्रिका’ को आज उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष...

किसानलाई दिँदै आएको अनुदानमा ११.८ प्रतिशतका दरले कटाैती

काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाएको हो । अनुदान...

इन्स्पेक्टर बताउने व्यक्ति सशस्त्रका जवान भएपछि….

काठमाडौं– केही दिनअघि सशस्त्र प्रहरीको बर्दी र इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएका एक व्यक्ति इलाका प्रहरी कार्यालय आरुघाट गोरखा पुगे। ‘म गोरखा गुल्मको सशस्त्रको इन्स्पेक्टर हुँ’ भन्दै ती व्यक्तिले उक्त प्रहरी कार्यालयमा परेको एक निवेदनको छलफल...

समाजसेवी शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नी विमोचन

काठमाडौ । नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नीको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । नेपाल र दिल्लीमा यसअघि नै विमोचन गरिएको उक्त पुस्तकको ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका...

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिए

  काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमामा पौडेलले शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ...

RECENT POSTS

HOT NEWS