विश्वभर आज भ्रष्टाचारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस
काठमाठाैं । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार...
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना
काठमाडौं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र...
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारी
महेन्द्रनगर धनुषा । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमी एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो...
गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता
गान्धीनगर, गुजरात ।भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।
भाजपाको यस पहिले सन् २००२ मा १२७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको...
सुनको मूल्य चार सयले बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९...
प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर प्राप्ति
काठमाडाैं । अन्ततः प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २४ गते बस्ने
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते शनिबार बस्ने भएको छ।
समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका...
अर्को विश्वकपमा ४८ टिम हुने
दोहा। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ, अर्को विश्वकपमा ४८ टिम हुनेछन्। सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप हालसम्मकै विशाल हुनेछ।
यसको अर्थ कतारमा ‘कमजोर भनिएका’ धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने...
‘ट्वीटर ब्लु सब्स्क्रिप्सन’का लागि ११ डलर लिने योजना
काठमाडौं । ट्वीटरले आईफोन प्रयोगकर्ताबाट प्रति महिना 'ट्वीटर ब्लु सब्स्क्रिप्सन'का लागि ११ डलर लिने योजना बनाएको छ । एप सब्स्क्रिप्सन मोडेलमा गएपछि एप्पलले ट्वीटरको ब्लु टिक भेरिफिकेसनबाट आम्दानी गरेको ३० प्रतिशत कटौती गर्छ ।...
देशभर बढ्यो चिसो र हुस्सु
काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।
माैमस पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने...

























