सामाजिक अभियन्ता तारा बराल पक्राउ
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन धर्ना दिइरहेको कानुन व्यवसायीहरु माथि जुत्ता प्रहार भएको छ ।
सामाजिक अभियन्ता तारा बरालले चोलेन्द्रको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीहरुमाथि जुत्ता प्रहार गरेकी हुन्...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा...
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
विष्णुप्रसाद घिमिरे
तानसेन (पाल्पा), मंसिर २१ गते । काठमाडौँका विकाश महर्जन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपालि भने प्याराग्लाइडिङ...
नियमित कार्यका लागि सर्वोच्च जान्छु: प्रधानन्यायाधीश जबरा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ । महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उहाँले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो विधि...
नेपालमा महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने
काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते...
त्रिवि दीक्षान्त समारोहमा दश हजार विद्यार्थी दीक्षित हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम...
जारी विश्वकपमा मोरोक्को पहिलाे पटक क्वाटरफाइनलमा प्रवेश
दोहा । मोरोक्को फुटबलको वर्तमान टोलीमा सबैभन्दा ठूलो नाम हुन् डिफेन्डर अस्रफ हाकिमी । फ्रान्समा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमारसहितको टोली पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनै हाकिमीले गोल गरेपछि मोरोक्कोले कतारमा जारी विश्वकपमा...
विश्वकपमा गोन्सालो रामोसकाे ह्याट्रिक गाेलबाट पोर्चुगल क्वाटरफाइनल प्रवेश
काठमाडौं । पोर्चुगलका फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।मंगलबार राति लुसेल रंगशलामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ गोलको...
नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुग्याे
काठमाडाैं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ। मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको...
भीरबाट खसेर मृत्यु
दार्चुला । दार्चुलामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भीरबाट खसेर मृत्यु भएको हो।
लाली बजारतर्फ आउँदै गर्दा भीरबाट खसेर ऐरी २ सय...

























