मानवतस्करको मन : तलव नपाएको गुनासो गर्दा भिषा नै रद्द ?
काठमाडाैं । बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस् नामको मेनपावर कम्पनीबाट सेक्यूरीटी गार्डका रुपमा काम गर्न चार महिना अघि यूनाइटेड अरव इमेरेट्स्को आवुधावी पुगेका गोर्खाका हुमनाथ सापकोटा (टिकाराम)को भिषा मानवतस्करको इच्छा अनुसार नचल्दा रद्द गरिएको...
आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।
ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने
काठमाडौं । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ ।
नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको...
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी
झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।
एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको...
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सुरू
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ ।
मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो ।
त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश...
चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज गिरी र रविन्द्र सिंह बानियाँ मनोनित
काठमाडौं । नेपाल चलचित्र निर्माता संघले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष...
प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।
उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि...
आयात रोक्न प्याजमा अनुदान
सहजपुर । प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ...
सिद्धार्थ बैँकले मुनाफाबाट १३.१६ लाभांश दिने
काठमाडाैं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी...
सुन चाँदीको मूल्य स्थिर
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...

























