आइएमईको २२ औँ साधारण सभा ; कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित
काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटलले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त...
आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी...
स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली ९mम्बदबष्०ि मार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो...
भारतीय अभिनेत्री पादुकोणले विश्वकपकाे ट्रफीलाई अनावरण गर्ने
काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।
फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् ।...
आइएमई पे र बीग डिजिटलवीच सम्झदारी
काठमाडौं। आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ ।
समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,०००...
वैदेशिक रोजगारीका करिब ८ लाख युवा विदेश पलायन
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ ।
कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था...
लैङ्गिक हिंसाविरुद्ध गाेदावरीमा किशोर-किशाेरीलाई प्रशिक्षण
मायालु लामा,गाेदावरी । लैङ्गिक हिंसाविरुद्ध ललितपुरकाे गाेदावरी-२ स्थित किशोर किशाेरीहरूलाई सचेतना जगाउने उदेश्यले प्रशिक्षण दिईएकाे छ ।
लैङ्गिक हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत हिँसाको विरुद्धमा गाेदावरी - २ काल्याचाैरस्थित डल्फिन ईङि्लस सेकेन्डरी स्कुलमा विद्यालयस्तरीय लैङ्गिक...
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रमजारी
काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको...
ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने
काठमाडौं । दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली...
नेप्से परिसूचक ४.८७ अङ्कले घटेर १ हजार १ सय ३३.८८ मा कायम
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आज दुई...

























