एमालेले कांग्रेसलाई ५ वर्षकाे सरकार बनाउन प्रतिबद्धता दिने

काठमाडौं  । सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ। अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर...

सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि प्रदर्शन जारी

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका भूमिहीनहरूले मंगलवार पनि प्रदर्शन जारी राखेका छन् । बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार काठमाडौं महानगरपालिकाको गेट अगाडि प्रदर्शन...

जारी विश्वकपमा एमबापे, मेसीसरह रोनाल्डो चम्किने अपेक्षा

दोहा । कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार...

अतिक्रमित सडकपेटी खाली गराउन सुरु

काठमाडौं  । पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको तीन दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै...

सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा सम्मान कार्यक्रम हुने

काठमाडौं ।  नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भइ बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन एक वर्ष पश्चात  सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ। रत्न राज्यलक्ष्मी  क्याम्पसको गाैरवमय इतिहास...

उषा राई मृत्यु प्रकरणमा थप एक पक्राउ

धरान । धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा सम्लग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला...

१२औं तहको अतिरिक्त स्वास्थ्य सचिव बढुवा

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ ।...

नेपाल एयरलाइन्सको जहाजमा खराबी

सोलुखुम्बु ।  काठमाडौंबाट सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण भएकझ नेपाल एयरलाइन्सको जहाजमा खराबी आएको छ। मंगलबार बिहान फाप्लुमा अवतरण भएको अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा अवतरणको क्रममा प्राविधिक समस्या देखिएको विमानस्थल श्रोतले जनाएको...

सुनको मूल्य घट्याे

काठमाडौं । लगातार बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। मंगलबार छापावाल सुनको मूल्य...

कतार विश्वकपमा क्रोएसिया क्वार्टरफाइनलमा पुग्याे

काठमाडौं । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल...

RECENT POSTS

HOT NEWS