अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल

काठमाडौं । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ देशले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली व्यापारमा करिब...

सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ खुल्यो 

  काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबार (आज)बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । कम्पनीको जारी पुँजी २ अर्ब १०...

पुलबाट ट्रक खस्दा एकको मृत्यु

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ...

तीन चिनियाँ अन्तरिक्षयात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा

तीन चिनियाँ अन्तरिक्षयात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन्। यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक...

महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिदै ललितपुर महानगर

ललितपुर । ललितपुर  महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला...

हत्या गरेको आरोपमा दुई जना पक्राउ

सिन्धुपाल्चोक । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको...

भुवन केसीले नेपाली चलचित्र र संगीतबारे राजदूतहरूसँग भेटेर छलफल

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरूसँग भेटेका छन्। युएईको नेपाल मिसनको ५१औं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्य्रममा केसीले विभिन्न देशको राजदूतसँग भेट गरेका हुन्। नेपाली चलचित्र र संगीतबारे राजदूतहरूसँग...

नयाँ दिल्लीमा वायु प्रदुषण बढेका कारण निजी पूर्वाधार निर्माणमा रोक

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ। धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको...

मेगा बैंककाे १२औं वार्षिक साधारणसभा ७ पुसमा हुने

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएकाे छ। १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे। सभामा आर्थिक...

RECENT POSTS

HOT NEWS