विश्वकप २२ थेमसहित बिजबजारकाे मङ्सिर महिनाको “२० मा Biz”
काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको मङ्सिर महिनाको Campaign FIFA world cup 2022 theme सहित...
नेको इन्स्योरेन्सको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा
काठमाडाैं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने...
अहिले ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।
बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा...
विद्युतीय सवारीमा आकर्षण बढ्दो
काठमाडौं । विद्युतिय सवारीसाधनमा सर्वसाधरणहरुमा आकर्षण बढ्दो देखिएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकमा विद्युतिय सवारीको आयात भएको संख्या हेर्दा विद्युतिय सवारीसाधणहरुमा सर्वसाधरणको आकर्षण बनेको देखिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै...
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेपलाञ्चोक । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो ।
यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा...
चिसो बढेपछि भेडागोठाला बेँसी झर्न थाले
ढोरपाटन । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ-यौँ, अरु पनि झर्छन् अब ।”
निसीखोला–६...
नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी
एकराज पाठक
काठमाडौं । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो ।
यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि...
विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किए
काठमाडौं । पहिले आर्सनल डिफेन्डर बेन वाइट, त्यसपछि अहिले चेल्सीका विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किएका छन्।
बेन वाइटले व्यक्तिगत कारण कतारको अलवक्रास्थित अभ्यास सत्र छोडेर पहिले नै इंग्ल्याण्ड फर्किसकेका छन्। सेनेगलविरूद्ध विश्वकपको अन्तिम...
प्रतिनिधि सभाकाे अन्तिम मत परिणाम आयाे
काठमाडाैं । प्रतिनिधि सभातर्फको सबै एक सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै एक सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । दोलखामा प्रतिनिधि सभातर्फ...
फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। फ्रान्सको सहज जितमा स्टार स्ट्राइकर केलिएन एम्बाप्पेले २ गोल गरेका थिए।
पहिलो हाफमा १ गोल...

























