सुत्केरीलाई पाँच हजार भत्ता
कावासोती। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।
नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा...
अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण
रेसुङ्गा । गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।
कक्षा ७...
नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३...
ब्राजिल नकआउट चरणमा
काठमाडौं । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो ।...
जमिन भाडामा लिएर तरकारी खेती गर्दै व्याँस गाउँपालिका
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ । व्याँस गाँउपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९–८० को बार्षिक स्वीकृत कार्यक्रमअनुसार व्याँस गाउँपालिका –४...
क्यामरुनका गोलरक्षक आन्द्रे निलम्बित
काठमाडौं। विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । तर, सबै खेलाडीले चाहेर पनि विश्वकप खेल्न पाउँदैनन् । कतारमा जारी २२औँ संस्करणको फिफा विश्वकपमा दुई सय ११ देशबाट प्रत्यक्ष छनोट भएर आएका ३२ टोलीका आठ सय...
चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं महाधिबेशन पछिको चीन
चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको दुइ दिन पछि २५ अक्टोबरका दिन आयोजित पोलिट ब्यूरोको पहिला स्टडी ग्रुपको सत्रमा पार्टीको केन्द्रिय कमिटीको केन्द्रिृकृत तथा एकीकृत नेतृत्वलाई सबल तुल्याउने र त्यसको हिफाजा गर्ने सम्वन्धि दिशा निर्देशहरु...
चुनाव जितेपछिको पहिलो भाषणमा नेम्वाङले मेस्सी र आफूसँगै जितेकोमा खुसी व्यक्त
काठमाडौं । फुटबल खेलसँगै अर्जेन्टिना र लियोनेल मेस्सीका फ्यान हुन् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ । उनी मेस्सीले खेल्ने हरेक खेल हेर्न छुटाउँदैनन् ।
उनी उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर–२ को मतगणना चलिरहँदा नेम्वाङ भने...
१२ ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज (बुधबा) एक सूचना प्रकाशित गर्दै ती कम्पनीलाई निश्चित समयका लागि...
न्ह्यगां जात्राको अवसरमा संगीत कार्यक्रम हुने
कीर्तिपुर । कीर्तिपुरमा आउँदै गरेको न्ह्यगां जात्राको अवसरमा सुगम संगीत पुचःको आयोजनामा दोस्रो विविध सुगम संगीत कार्यक्रम हुने भएको छ ।
करिब चार दशक भन्दा बढि सांगीतिक यात्रा अनवरत रुपमा लागि रहनु भएका चर्चित तबला...

























