‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु
काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म...
तीन साता पछाडि धकेलियाे ‘द सोल अफ कमान्डो’को रिलिज
काठमाडाैं । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली फिल्मको रिलिज क्यालेन्डर तितरवितर बनाएको छ ।
निर्वाचनको माहोलले असर गर्ने भएकाले कात्तिक अन्तिम र मंसिर पहिलो साताका फिल्महरुले भकाभक नयाँ मिति रोजिरहेका...
आज सुनको भाउ तीन सय रुपैयाँका दरले घट्याे
काठमाडाैं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने...
पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमणमुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो...
सुर्खेत कारागारमा १०१ मतदाता
सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १०१ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने कारागारका सूचना...
नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन
काठमाडौं । धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो...
आव २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा
काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा छ ।
आन्तरिक राजस्व विभागका...
व्यावसायिक तरकारी खेतीबाट आम्दानी
लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री...
सुर्खेत कारागारमा १०१ मतदाता
सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १०१ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने कारागारका सूचना...
चौथो विश्वकप १९५० मा उरुग्वे फेरि विश्व च्याम्पियन
काठमाडौं ।दोस्रो विश्वयुद्धले गर्दा विश्वकपमा १२ वर्षको विराम लागेको थियो । सन् १९४२ र सन् १९४६ मा हुनुपर्ने विश्वकपमा विश्वयुद्ध खलनायक बनेको थियो । सन् १९४७ मा लक्जेम्बर्गमा भएको फिफा कंग्रेसको बैठकले चौथो विश्वकप...
























