कर्णालीका आठ बालबालिकामा कोरोना
सुर्खेत - कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम...
१०४ वर्षकाे उमेरमा हलिउड स्टार हेभिल्यान्डकाे निधन
एजेन्सी- हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो ।
ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो ।...
सुन एक वर्ष भित्र बढ्याे साढे ३२ हजार
काठमाडौं - १२ साउनस् पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको...
रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित
काठमाडौं - निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा भएकाेछ ।
उक्त पार्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस...
पछिल्लाे चौबीस घण्टामा कोरोनाबाट तीनको मृत्यु , मृतक सङ्ख्या ४८ पुग्याे
काठमाडौं - नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । आइतबार र सोमबार गरी तीन जना नयाँ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो...
राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति अनावश्यक
प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा राम जन्मभूमि बारेमा दिनुभएको अभिव्यक्तिले नेपाल र भारतलाई तरंगित बनाई दिएको छ । झण्डै २५ वर्षसम्म चर्काे विवादपछि हिन्दुहरुको पक्षमा राम मन्दिर निर्माणको चरणमा भारत सरकार...
फेसबुक ह्याक गरेर ठग्ने गिरफ्तार
काठमाडाैं - फेसबुककाे आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो ।
२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको...
कोरोनाको जोखिम बढ्दै , सङ्क्रमण स्वयंमा निर्भर बन्दै
लमजुङ -सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो...
संसारकाे सबै भन्दा डरलाग्दाे घर, दश घन्टा बसेमा १४ लाख मिल्ने
एजेन्सी - ‘हान्टेड हाउस’ हामी मध्ये धेरैले सुनेकै छौ । वास्तवमा यो यस्तो घर हो जहाँ निर्माण गरिएको डिजाइनको कारण चर्चित छ । यो घरको भित्र पस्दा जो पनि डराउँछ । एक यस्तो ‘हन्टेड...
संसारभर काेभिड १९ संक्रमितकाे संख्या १ करोड ६१ लाख, ६ लाख ४७ हजारको...
एजेन्सी - संसारभर कोरोना (काेभिड १९) संक्रमितको संख्या १ करोड ६१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ६१ लाख ८९ हजार ५ सय ८१ पुगेको हो। विश्वभर ६...

























