कहा गयाे कक्षा ११ का विद्यार्थीको ५२ करोड ?

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै...

स्वास्थ्य सामग्रीमा भएकाे भ्रष्टाचारमा छानबिन गर्न उजुरी

काठमाडौं - इनफ इज इनफका अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा मन्त्रालयका सचिब, लगायतको सम्पत्ति छानबिन र भ्रष्टाचार आयोगमा उजुरी गरेका...

कन्ट्याक्ट ट्रेसिङमा समस्या

काठमाडौं - लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । देशमा  संक्रमितको संख्या १८ हजार नाघे पनि...

प्रहरीले पर्साबाट ४५ किलो गाँजा बरामद

वीरगञ्ज - पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका-९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो । यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै...

महाबौद्धमा कोरोना संक्रमित भेटेपछि तीन पसल सील

काठमाडौं - काठमाडौंको महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना...

अपराधीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घट्नाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घट्नामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा...

नेपालमा कोरोना संक्रमित संख्या १८,६१३ पुग्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

पूर्व डीआईजी रञ्जनकाे सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

काठमाडौं - आज सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले...

अमेरिका जाने लोभमा ठगिए

 काठमाडौं - अमेरिकाको डीभी परेको जनाएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ...

राष्ट्रपतिमा पञ्चायती शैली र गन्ध

नारान कुमार उपाध्याय ३० जना पत्रकारहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाएको दुई घण्टे अन्तरक्रिया ‘अफ द रेकर्ड’ भनेपछि यो प्रसङ्ग निकै चर्चामा छ । देशको सर्वोच्च पदमा आसिन राष्ट्रपतिसँग चौथो अङ्ग ठानिने/मानिने प्रेसका प्रतिनिधिहरुको अन्तरक्रिया आफैमा...

RECENT POSTS

HOT NEWS