मास्क नलगाएकालाई कारबाही गर्न गृह मन्त्रालयकाे निर्देशन
काठमाडाैं - गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुनस् निर्देशन दिएको छ।
लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि आइतबार ७७ वटै जिल्ला...
नेपालमा कोभिड–१९ का संक्रमित भेटिन थाले
काठमाडौं - कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो।
हाल नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको...
भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो
एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण...
देशमा लकडाउन अवधिभर २२०० जना भन्दा बढिले आत्महत्या
काठमाडौं - विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र...
विदेशमा कोरोना संक्रमणवाट थप एकसहित ज्यान गुमाउनेकाे संख्या १६१ पुग्याे
काठमाडौ - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा गत साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एक जना नेपालीको निधन भएको हो।
स्वास्थ्य समितिका...
प्रचण्ड र माधव नेपाललाई पूर्वएमालेका नेता दिए चेतावनी
काभ्रे - नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन...
विश्वकप, एसियन कप प्रशिक्षणको तयारीमा जुट्यो एन्फा
काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो ।
एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै...
कलाकारलाइ कुटनीतिक राहदानी प्रयाेग गर्न दिने सञ्चार मन्त्रीकाे अाश्वासन
काठमाडाैं - राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट (कुटनीतिक राहदानी) प्रयोग गर्ने गरेका छन् । नेपाली कलाकारहरुलाई भने सरकारबाट यो सुविधा प्राप्त...
यी गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् – चाणक्य नीति
भनिन्छ कि सफलता तथा असफलताको बीचमा यस्तो बिन्दु हुन्छ, जब तपाई न धेरै बढी सफल हुन सक्नुहुन्छ, न त धेरै असफल नै ।
त्यसो त सबै व्यक्ति सफल हुन चाहन्छन् । तर हामीमध्ये धेरै व्यक्ति...
सर्वोच्चकाे त्रुटिपूर्ण फैसला रद्ध गर भन्दै साझा पार्टी प्रर्दशन
काठमाडौं - सर्वोच्च अदालतका पछिल्ला फैसलामाथि प्रश्न उठाउँदै साझा पार्टीले अाज राजधानीमा प्रदर्शन गरेको छ । न्यायपालिकाको समग्र सुधारका माग गर्दै पार्टीले ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयबाट माइतीघर मण्डलसम्म ‘साझा तराजु यात्रा’ गरेको हो...

























