कोरोना खोप उत्पादनमा रुसी मेडिकल सेन्टरकाे पहिलो बोलपत्र दर्ता
एजेन्सी - विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको खोप निर्माण तथा वितरण गर्न अन्तर्राष्ट्रिय स्तरमा टेन्डर आव्हान गरेको छ । विश्वका प्रतिष्ठित औषधी र खोप उत्पादक कम्पनिहरुको ध्यान लगत्तै गएको छ ।
पहिलो बोलपत्र दर्ता गर्ने...
CellPay Collaborates with Mahalaxmi Life Insurance
CellPay, an NRB Licensed payment service provider has collaborated with Mahalaxmi life Insurance for making payment of Insurance premium through CellPay. For the collaboration the agreement has been signed between DCEO of Mahalaxmi Life Insurance,...
कोरोना प्रभावित खेलाडीलाई राहत वितरण
काठमाडौं - बाँके जिल्ला फुटबल संघले आफ्ना जिल्लाका कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको छ । जिल्ला फुटबल संघ बाँकेले महिला र पुरुष गरि ४३ खेलाडीलाई जनही १ हजार ७ सय ७५ रुपैयाँ राहत...
तान्जानियाका तेस्रो राष्ट्रपतिको निधन
एजेन्सी - तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ ।
तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनीदेशका तेस्रो राष्ट्रपतिको रुपमा चयन...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - कास्की, पोखरा महानगरपालिका-१२ चापापानीमार्गमा डेरा गरी बस्ने महोत्तरी गाउँपालिका(१ घर भएका २८ वर्षीय रोहित कुमार पाण्डेयललाई नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७४ चक्की सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पाण्डेयले...
शनिबार कोरोना संक्रमित थपिए १०९ जनासहित कुल संक्रमित १८ हजार ४८३ पुग्याे
काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
‘हाँडीघोप्टे’ गाईजात्रे बजारमा (भिडियोसहित)
काठमाडौं - हास्यकलाकार केशवराज अर्यालले ‘हाँडीघोप्टे’ गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन्।
मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बिसंगत विकृति, भ्रष्टाचारलाई व्यंग्यमार्फत चोटिलो र कसिलो प्रहार गरेका छन्।
उनले एल्बममा गीत,...
अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने
काठमाडाैं - हलिं नेवाः गुथिको आयोजनामा प्रथम पटक अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ ।
नेपाल भाषा र नेपाल भाषाका रचनालाई अन्य अन्तराष्ट्रिय भाषाबाट पाठ गरी सहभागीता जनाउन श्रावण १५ गते बुधबार भित्र...
भुवन केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गरे, १० करोड क्षतिपूर्तिको माग
काठमाडौं - काठमाडौं जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित...
पीएसजीले जित्याे फ्रेन्च कपको उपाधि
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि चुमेको छ । शुक्रबार राति इटियेनमाथि १–० गोलले पराजित गर्दै पीएसजीले फ्रेन्च कपको उपाधि हासिल गरेकाे छ ।
पीएसजीको जितमा नेयमारले खेलको १४ औं मिनेटमा विजयी...

























