निष्क्रिय कर्जासम्बन्धी व्यवस्था सच्याउन लघुवित्तकर्मीले माग

काठमाडौँ - असार मसान्तसम्म असुली नभएका निष्क्रिय कर्जासम्बन्धी व्यवस्था सच्याउन लघुवित्तकर्मीले माग गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैङ्कका उच्च अधिकारीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै लघुवित्त ट्रेड युनियन परिषद्ले मौद्रिक नीतिमा भएको असार मसान्तसम्म सावाँ र...

कोरोना संक्रमित मृतकको संख्या ४५ पुग्यो

काठमाडौं - वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा...

साढे पाँच लाख बढी रकमसहित डिभिजन प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई पाँच लाख ५३ हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट...

सत्तारूढ नेकपामा पुनः किचलो

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता...

सहकारीको एक वर्षसम्म ऋण तिर्नु नपर्ने, ब्याजमा पनि छुट

काठमाडौं - सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्र्दै ६ महिनादेखि एक...

रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने

काठमाडौं - सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरसले गत फागुनदेखि...

कोरोना संक्रमित बढ्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या

काठमाडौं - लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि...

लामो समयदेखि बन्द रहेकाे होटल खोल्ने तयारीमा

पोखरा - चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन...

वैदिक मान्यताअनुसार आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष  श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाउँदै  छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ...

सेनाले कुटाइबाट मृत्यु भएका युवाकाे छानबिन सुरू गर्याे

काठमाडौं - सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ। शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत...

RECENT POSTS

HOT NEWS