रावण, पुष्पक विमान र भार्गवऋषिकृत ‘विमानशास्त्र’
१.हरेलापछिको कोल ः
वेमौसमको बाजा भन्ने अर्थमा हाम्रो गाउँघरतिर “हरेलापछिको कोल” भन्ने उखान प्रचलित छ । “भारतको अयोध्या नक्कली हो, असली अयोध्या नेपालको ठोरी हो” भनेर यता हाम्रा प्रधानमन्त्रीले दावा गर्छन् । भारतको भने कान...
देशमा थप १३३ जनामा कोरोनासहित संक्रमितको संख्या १८,३७४ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
सुन ताेलमा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ पुग्याे
काठमामाडाैं - सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै...
जनताको बहुदलीय जनवादले समाजवादमा पुर्याउँदैन : देव गुरुङ
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने प्रतिक्रिया दिएका छन्। नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक गुरुङले जनताको बहुदलीय जनवाद...
त्रिभुवन राजपथमा पर्ने पालुङ-नौबिसे सडकखण्ड अवरुद्ध
टिस्टुङ- त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए।
सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका...
सदस्यसचिवको तलब सिफारिस
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको तलब सिफारिस गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवको पदपूर्तिका लागि गठन गरेको समितिले सदस्यसचिवको तलब बुधबार सिफारिस गरेको हो।
समितिले सदस्यसचिवको तलब नेपाल सरकारको सचिव सरह हुने गरी...
मृत अवस्थामा फेला
काठमाडौं - काठमाडौं महानगरपालिका-१५ स्वयम्भू हलचोक बस्ने गोरखा बुङकोट घर भएका ४४ वर्षीय तिलक बहादुर श्रेष्ठ सोही ठाउँस्थित नबिल बैंकको एटिएमसंगैको पेटीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-६ देवनगरस्थित राष्ट्रिय...
बिरामीकाे उपचार अब रेकीबाट
यदि तपाईं यस्तो प्राकृतिक तरिका खोजिरहनुभएको छ, जसको मद्दतले तनाव कम गर्न वा शरीरलाई शान्त गर्न सकिन्छ । यसको निम्ति उत्तम विधि मध्ये एक हाे, रेकी ।
रेकी गर्ने विशेषज्ञले आफ्नो हत्केला रोगीको शरीरमा फैलाउँछन्,...
संसारभर कोरोना संक्रमण संख्या १ करोड ५४ लाख नाघ्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५४ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १ करोड ५४ लाख ३५ हजार १ सय १४ पुगेको हो।
सबैभन्दा बढी...
अपराधीलाई संरक्षण दिने न्यायाधीशलाई महाअभियोग लगाऔं : डा. भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।
सर्वोच्च...

























