कोइरालाको थुनामुक्तिले चारवटा नजिर उल्लङ्घन
काठमाडौं - पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला...
फुटबल खेलाडीकाे अभिनय रहेकाे ‘अफसाइड’ सार्वजनिक
काठमाडौं - मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठसहित अन्य फुटबल खेलाडीहरु अभिनित वेब सिरिज ‘अफसाइड’ को पहिलो भाग सार्वजनिक भएको छ । फुटबल खेलाडी र नेपाल फुटबल एजेन्टको सहकार्यमा तयार पारिएको सिरियल युट्युवमार्फत बिहीबार...
तीनजना चिनियाँ नागरिक अमेरिकाबाट पक्राउ
एजेन्सी-भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एक जना सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिलालाई पनि पक्राउ गर्ने तयारी अमेरिकाले गरेको छ ।
पक्राउ परेकाहरुले चिनियाँ सेनाका...
सीतापाइलामा युवतीमाथि एसिड आक्रमण भारतीय पक्राउ
काठमाडौं–काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र...
प्रहरी जवान आधारभूत तालिम सम्पन्न
कास्की - प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेश पोखरामा संचालित ७ औं समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी...
चाबहिल सडकको दुर्दशा उस्तै
काठमाडौं – राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत...
नेपालमा कोरोना संक्रमितको संख्या १८,२४१ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
रथ यात्रामा अन्याैलता कायमै ! दशैभित्र रथयात्रा नभए भक्तपुरमा भ्रमण गराउने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को महामारी नआएको भए अहिले रातो मत्स्येन्द्रनाथको रथयात्रा चलिरहेको हुन्थ्यो । तर कोरोनाले नेपालकै सबैभन्दा लामो रथयात्रा नराम्ररी असर पारेकाे छ । सुरुका दिनमा रथ नै बनाउनमा प्रभावित भयाे...
कोरोना बिरामी विराट नर्सिङ होमले लुकायाे
विराटनगर / सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ ।
विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर...
बंगलादेश सरकार नेपालको उर्जा क्षेत्रमा लगानी गर्न तयार
काठमाडौं - सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन...

























