नेपालमा पुनः सलह सक्रिय : शुक्रबारसम्म जोखिम

काठमाडौं – वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको...

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य

काठमाडौं - नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्। ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका राजवैद्यलाई अध्यक्ष जीवनराम श्रेष्ठले कार्यकारी निर्देशकको नियुक्ती पत्र बुधबार प्रदान गरे। कमिटीको विधानको भाग ९ को धारा ३९ को...

वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा हुने गरी तोकेको छ ।  बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत...

टेलिश्रृ‌ंखला ‘अचानक’ रमाइलो एचडीबाट प्रसारण

काठमाडौं - चलचित्र अभिनेता गजित विष्टको निर्देशन रहेको टेलिश्रृ‌ंखला ‘अचानक’ प्रसारमा आउने भएको छ ।  श्रावण ७ गते बुधबारदेखि उक्त टेलिश्रृंखला रमाइलो एचडीबाट प्रसारण हुने भएको हो । श्रृंखलाका लेखन समेत विष्टले गरेका छन्...

कोरोना पोजिटिभ सम्पर्क बिहीन

काठमाडौं– विराटनगरमा कोरोना पोजिटिभ एक संक्रमित सम्पर्क बाहिर छन्। विराट नर्सिङ होमका नाममा परिचित विराट अस्पतालको लापरबाहीका कारण ती बिरामी सम्पर्क बाहिर भएका हुन्। विराट अस्पतालले कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरी आइसोलेसनमा नराखी...

अपहरित भएको भनी झुक्याउने पक्राउ

काठमाडौं - ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको...

कृषिमा मनपरी तन्त्रः परामर्शमै १० अर्ब स्वाहा

काठमाडौं - कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र...

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै...

सन् २०२१ अघि भ्याक्सिन बन्ने आशा नभएकाे डब्ल्यूएचओकाे खुलाशा

एजेन्सी - संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार...

सुनको भाउमा रेकर्ड कायम

काठमाडौं - सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको...

RECENT POSTS

HOT NEWS