देशमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४३ पुग्याे

वीरगञ्ज - वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको...

भारतले लडकडाउन खोलेपछि नेपालले पनि खोल्नै पर्ने ?

 –राज्यलक्ष्मी शाक्य सरकारले  चैत ११ गतेदेखि लागू गरेको लकडाउन श्रावण ६ गते मध्यरातीदेखि अन्त्य गरेको छ । देशमा  कोरोना संक्रमणको प्रकोप बढ्नेक्रम भने रोकिएको छैन । लकडाउनको अन्त्य गरिएपछि अव कोरोना संक्रमण समुदायमा फैलन सक्ने...

दुइ सातामा अमेरिकामा कोरोना संक्रमित १० लाख थपिए

एजेन्सी - कोरोना संक्रमणको दर हेर्ने हो भने अमेरिका गलत बाटोमा रहेको देखिएको छ। अमेरिकामा जनवरी २१ मा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसको ९९ दिनमा संक्रमितको संख्या १० लाख पुग्यो। त्यसपछि २०...

भरुवा बन्दुकसहित पक्राउ

सिन्धुपाल्चोक - चौतारा साँगाचोक गढी नगरपालिका-१ सानो ओख्रेनीबाट भरुवा बन्दुक र बारुद जस्तो देखिने करिब ४० ग्राम कालो वस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने ३०...

अपहरित भएको भनी झुक्याउने पक्राउ

काठमाडौं - ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको...

आमाबाबु मारेकाे बदला अफगानी किशोरीले यसरी लिइन् बन्दुकधारीसँग

एजेन्सी - एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली ठोकेको प्रहरी अधिकारीहरुले...

लकडाउन खुले पनि यी नियमको पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी (लकडाउन) सरल गरेको भएपनि कोरोनाको महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न गर्न आग्रह गरेकी छिन् । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन हटेको जनाएको थियो ।...

कोरोनाको जोखिम कायमै 

काठमाडौं - जनस्वास्थ्य विज्ञहरुले लकडाउन अन्त्य भए पनि कोरोना भाइरसको जोखिम कायमै रहेको बताएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले छिमेकी मुलुक भारतमा दिनहुँ संक्रमित बढिरहेकाले नेपालमा पनि संक्रमणको जोखिम कम नभएको जनाए...

पार्टीलाई मजबुत बनाई समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलालप्रति सम्मान

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने जनाएका  छन् । आज ४२औँ...

युक्रेनमा बन्दुकधारीले यात्रुबाहक बसबाट बीस व्यक्तिको अपहरण

एजेन्सी - पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ । भोल्यान क्षेत्रको युक्रेनी सुरक्षा सेवा निर्देशनालयको सञ्चार केन्द्रका अनुसार...

RECENT POSTS

HOT NEWS