नेपालमा कोरोनाबाट पहिलो पटक चिनियाँ महिलाकाे मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू...
त्रिविकाे परीक्षा भदौ पहिलो साताबाट हुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षाहरु भदौ पहिलो साताबाट गर्ने निर्णय गरेको छ।
रजिस्ट्रार पेशल दाहालले स्थगित परीक्षाहरु पुनः गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा दसैंअघि सक्ने र दसैंपछि अन्य नियमित परीक्षा...
संसारका बालबालिका हेरचाहको अवस्था नाजुक : युुनिसेफ
एजेन्सी - संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको जनाइएकाे छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा...
कम्युनिस्ट आन्दोलनका अथक योद्धा बर्मन बुढाको निधन
काठमाडौं - नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा बर्मन बुढाको ९० वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे । क्यान्सर पीडित बुढाको...
राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द
काठमाडौं - वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द भएको छ । २०७६ साल चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भनिएकोको प्रतियोगिता यसअघि कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो...
एसईई परीक्षाफल ढिलो प्रकाशित हुने
काठमाडौं-एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा - दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार...
लुटपाटमा संलग्न अदालतको आदेशले पुर्पक्षका लागि थुनामा
काठमाडौं - न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न दुई प्रहरी सहित चारजना अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।
विशाल बजारका क्यामरा व्यापारी अग्रवालको साथबाट १० लाख लुटपाट गरेको आरोपमा असार...
सुनको मूल्य एकैदिन १३०० बढेर ९४ हजार पुग्यो
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको...
३८ ठाउँको अवरोध हटाइयो, आज बेलुकासम्म सडक खुल्न सक्ने
काठमाडौं-राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा...

























