बानी बदलेर यात्रा गरौं

काठमाडौं - घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क २.सेनिटाइजर ३. चानचुन नोट पैसा । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ। यसबाहेक नोट गन्दा...

काेभिड १९ काे संक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

धरान- कोभिड–१९ कोरोना भाइरस को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको निधन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको...

उपत्यकाकाे सडकमा लकडाउन खुलेसँगै जाम

काठमाडौं - एक सय दुई दिन लामो लकडाउन अन्त्य भए पश्चात  बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ । लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि...

नेपालमा कोरोना संक्रमित संख्या १८ हजार नजिक

काठमाडौं - नेपालमा आज  १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका...

ग्लोबलले मझौला व्यवसायीलाई कर्जा ३ दिनमै दिने, व्याजदर ८.९९ प्रतिशत

काठमाडौं - ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित...

मेगाले महेन्द्रनगर यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर संचालन

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ । महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक...

यातायात व्यवसायीले श्रावण ८ गतेदेखि सवारी सञ्चालन गर्ने घोषणा

काठमाडौं - यातायात व्यवसायीहरुले आगामी श्रावण ८ गतेबाट सार्वजनिक यातायातका सवारी साधन चलाउन आव्हान गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मलेन गर्दै यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले यस्तो आव्हान गरेको हो । ...

टोखा नपामा पहिरोले पुरिएर २ बालिकाको ज्यान गयाे

काठमाडौं - टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको  ज्यान गएकाे छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका...

स्वदेशबाट फर्किएर तीन स्थानमा आधुनिक सैलुन

चितवन - सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक सैलुन सञ्चालन गर्नुभएको छ । उहाँले सैलुन सञ्चालन गर्न मासिक रु एक लाख ७० हजार भाडा तिनुहुन्छ...

विद्यालयमा सामाजिक दूरी कायम राखेर सञ्चालन

हेटौँडा-  मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् । तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ । गाउँपालिकासँगको परामर्श र छलफलपछि कक्षामा सामाजिक दुरी...

RECENT POSTS

HOT NEWS