कोभिड–१९ का दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल : परीक्षण
एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले जनाएका छन्।
ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको...
मृत अवस्थामा फेला बर्दिया
बारबर्दिया नगरपालिका-४ पदनाहा बस्ने फुलपाती चौधरीको काठ मिलमा बस्दै आएका राजापुर नगरपालिका-३ घर भएका ३८ वर्षीय हरिराम थारु आफ्नै कोठामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...
नकबजनी चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
भक्तपुर - नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार...
नेकपा स्थायी समितिकाे बैठक साउन १३ गतेसम्म स्थगित
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
बाढी–पहिरो पीडितको राहत र उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपा सचिवालयले जनाएको...
किन गोप्य राखिन्छन् राजश्व ठग्नेहरुका नाम ?
-प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरु विरुद्ध शून्य सहनशीलताको बचन बद्धता व्यक्त गरेको धेरै भइसक्यो, तर नेपालबाट भ्रष्टाचार कम हुन सकेको छैन, बरु सरकारबाटै भ्रष्टाचारीहरु संरक्षित भइरहेका समाचारहरु आइरहनुले प्रधानमन्त्रीको बचनबद्धतामा इमान्दारिता छैन...
बाढी पहिराेका कारण उपत्यकामा तरकारी आपूर्ति घट्यो
काठमाडौं - निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ ।बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुंगा- मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका
२६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित...
रेडक्रसले बाढी पहिराे प्रभावितलाई सहयोग
काठमाडौं-मनसुनी वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरि प्रतिकार्य तीब्र बनाएको छ।
सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाका २२५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको...
प्रहरी महानिरीक्षक शैलेश क्षेत्रीलाई ‘लिडार स्पिड गन’ प्रदान
काठमाडौं - यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका...
























