सरकारकै खर्चबाट नेपाली कामदार फर्काउन शुरु
काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ । उहाँले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत बिहीबार...
देशमा अझै पाँच दिन भारी वर्षा हुने
काठमाडौं - नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले उल्लेख गरे...
सैनिक हेलिकप्टर समुद्रबाट खस्दा दुईकाे मृत्यु
एजेन्सी - नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका...
आज थपिए १८६ कोरोनासहित कुल संख्या १७,८४४ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
सम्बन्ध बिच्छेदकाे कारक तत्व बन्याे माया
एजेन्सी - प्राय जसो सानो सानो कुराले घरमा झगडा भइरहेको हुन्छ । धेरै मानिसहरु आफ्नो पति पत्नीले माया नगरेको भन्दै दुःख पोखेका हुन्छन् तर एक महिलाले पतिले धेरै माया गरेकोले पतिसँग सम्बन्ध विच्छेद गर्न...
नारायणी नदीको जलसतह खतराकाे बिन्दुमा, सतर्कता अपनाउन आग्रह
भरतपुर - निरन्तरको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले...
धान गर्भैमा कुहिँदा किसान चिन्तित
झापा - जिल्लाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न...
साउदीका राजा अस्पतालमा
एजेन्सी - पित्ताशय सुन्निएपछि ८४ वर्षीय राजा सलमानलाई रियादस्थित किङ्ग्स फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको राज्यको समाचार संस्था एसपिएले जनाएकाे छ।
सन् २०१५ यता अमेरिकासँग राम्रो सम्बन्ध बनाउन उनले भूमिका निर्वाह गरेका थिए। याे बाहेक...
उपत्यकामा नदीको बहाब बढ्याे
काठमाडौं - विहान देखिको भारी वर्षाले काठमाडौं उपत्यकामा नदीहरुले खतराको सतह पार गरेका छन् । बागमती नदी र आसपास नदीको बहाब बढेको छ ।
उपत्यकाका गोदावरी, कर्मनाशा, नख्खु, विष्णुमती, मनहरा, धोबीखोलालगायतका खोला पनि खतरनाक बनेका...
चिसो वर्ष चलचित्र निर्माण नहुँदै एक करोडको पुरस्कार
काठमाडाैं - तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम नयाँ फिल्मको तयारीमा छन् । ‘चिसो वर्ष’ चलचित्रकाे स्क्रिप्टमा उनी विगत चार वर्षदेखि काम गरिरहेका छन् । उनले २० पटक...

























