नेपाललाई विश्व बैंकद्वारा करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग

काठमाडौं - विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम संचालन शुरु भएको छ । यसका लागि विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग गरेको छ । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’...

नदीले बगाएर मृत्यु

बर्दिया - गेरुवा गाउँपालिका-४ बिन्द्रास्थित गेरुवा नदीले बगाएर सोही गाउँपालिका-५ सुखाड बस्ने ३५ वर्षीय काली चरण चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । सोही नदीबाट   दाउरा तान्ने क्रममा नदीले बगाई बेपत्ता भएको भन्ने खबर...

भारतमा ३८ हजार कोरोना संक्रमित थपिए

एजेन्सी–भारतमा एकै दिन ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार ३८ हजार ९ सय २ संक्रमित थपिएका हुन्। एक दिनमा मृत्यु हुनेको संख्या ५ सय ४३ छ। जोन्स हप्किन्स विश्वविद्यालयको...

बी.पी.को स्मरण गर्दा बुझ्नु पर्ने कुरा र लिनुपर्ने मूलबाटो

–लोकनारायण सुवेदी नेपालको आधुनिक राजनीतिक इतिहासका एक पूरोधा एवं अग्रज ब्यक्तित्व हुन् बीपी कोइराला । उनले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताको निमित्त समर्पण गरे । आफुले अबलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अबिचलित निष्ठा,...

प्रम ओलीको प्रस्तावले प्रचण्ड संकटमा

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा परेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले...
सां‌केतिक फोटो

कागेश्वरीमा आइतबार साँझ पहिरोबाट एकको मृत्यु

काठमाडौं - काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु...

नेपाल–भारतमा ८ सय ९२ वटा सीमास्तम्भ गायब

काठमाडौं - नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८...

पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौं - सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर...

बैंकको खाताबाटै हरायो साढे १६ करोड

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख...

लकडाउन पुनः लम्ब्याउन मन्त्रिपरिषद्ले आज निर्णय लिने

काठमाडौं - लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ । ७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन...

RECENT POSTS

HOT NEWS