३१ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं — सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा...

काेभिड १९ काे परीक्षण सिंहदरमा सफाइ कर्मचारीमा पनि गर्ने

काठमाडौं -  सरकारले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

सवारीसाधन सञ्चालनको निर्णय हुन बाँकी

काठमाडाैं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासंघले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो...

देशमै पहिलाे पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता

काठमाडौं - कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको...

नेपाली किसान बर्गका बर्तमान समस्या र समाधान

–लोकनारायण सुवेदी नेपालको अर्थतन्त्र अद्यापि  सामन्ती उत्पादन पद्धति र उत्पादन सम्बन्धबाट पूर्णतः मुक्त हुन सकेको छैन । अहिले पनि हाम्रो देश मूलतः कृषि प्रधान प्राक्पूजीवादी चरणबाटै गुज्रिरहेको छ । हाम्रो देशको कृषि र किसान देशीय...

झलनाथ खनाललाई प्रम बनाऊ !

- नारायण शर्मा सत्ताधारी नेकपाका शक्तिशाली नेताहरुलाई साँच्चिकै देश, जनता र पार्टी-क्रान्तिको चिन्ता छ भने अहिलेलाई झलनाथ खनाललाई प्रधानमन्त्री बनाओ र बदबाट बदतर बन्दै गएको नेपाल र नेपालीको स्थितिमा सुधार गरो ! झलनाथलाई प्रधानमन्त्री बनाएमा देशको...

सप्तरीको एक परिवारका सबैजना कोरोना

 सप्तरी -  सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना  सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ  । राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...

अवैध लागूऔषध चरेश सहित पक्राउ

कैलाली -धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागूऔषध चरेश ५४ ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको...

महामारीकाे समयमा कर्णालीमा विद्यालय खोल्ने तयारी

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको...

देशका आठ जिल्ला कोरोना संक्रमणमुक्त

काठमाडौं - नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी...

RECENT POSTS

HOT NEWS