सरकारले बाढीपहिरो पिडीतलाई सहयाेग गर्ने
काठमाडौं - अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट...
एलिजाकाे गीतले पायो सर्वाधिक भ्युज
काठमाडौ - नायिका एलिजा गौतमले अभिनय गरेको गीत निकै लोकप्रीय भएको छ । धेरैको यसमा चासो बढेको छ । शुभारम्भ डिजिटल म्युजिकले हालै ‘आधी कपाल’ बोलको गीत बजारमा ल्याएको हो ।
यो गीत सार्वजनिक भएको...
सार्वजनिक गाडी चलाएमा संक्रमणले भयावह रुप लिने
काठमाडौं - यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा कोभिड–१९ को संक्रमण भयावह हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालनले संक्रमण विस्तारमा मलजल गर्ने र स्थिति नियन्त्रणबाहिर जान सक्ने उनीहरूले बताएका छन् ।
केही...
२५ सयको लोभमा सासुले बनाईन ज्वाईंको हत्या योजना
इटहरी - आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं। ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६...
म्याग्दी पहिरोः ११ जनाको ज्यान गयो, २३ जना अझै बेपत्ता
म्याग्दी - लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको छैन ।
धौलागिरी गाउँपालिका वडा नम्बर ६...
संसारभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना...
काठमाडौं - महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण संसारभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना...
केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना
काठमाडौं -काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती...
नेपालमा सलह दोस्रो लट आउने तयारीमा
काठमाडौं - गत असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ । भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेका सलह किरा शुरुमा नेपालका ४० भन्दा...
पेट्रोलको मूल्य बढ्याे
काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको...
सामयिक छ बिश्वका कम्युनिष्ट तथा वर्कर पार्टीहरुको साझा निष्कर्श
-लोकनारायण सुबेदी
आजभन्दा ७ बर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म बिश्वका क्म्युनिष्ट तथा वर्कर पार्टीहरुको १५औं अन्तर्राष्ट्रिय बैठक पुर्तगालको राजधानी लिस्वनमा सम्पन्न भएको थियो । त्यस बैठकमा बिशद छलफल गरिएका महत्वपूर्ण र...

























