राष्ट्रघाती एमसीसी विरूद्व बृहत र्याली शुरू
ललितपुर - एमसीसी परियोजना राष्ट्रघाती भन्दै त्यसलाई लागू नगर्न माग गर्दै आईतबार ललितपुरमा बृहत पदयात्रा शुरू भएकाे छ ।
एमसीसी खारेजीको माग गर्दै ललितपुरको ग्वार्कोबाट शुरु भएको पद यात्रा सुन्धारा, ओकबहाल , टंगल, इखालखु, गाबहाल,...
कामनपाको बजेट १६ अर्ब ४२ करोड बजेट सार्वजनिक
काठमाडाैं – काठमाडाैं महानगरपालिका (कामनपा) को आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत...
नागकिरता विधेयकले महिला हिंसालाई प्रोत्साहन गरेकाेले जसपाद्वारा आन्दोलन घोषणा
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
सो विधेयकप्रति आपत्ति प्रकट गर्दै जसपा नेपालले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको...
पूर्व राजाले यस बर्ष जन्मदिन नमनाउने
काठमाडाैं - पूर्व राजा ज्ञानेन्द्र शाहले यसबर्ष आफ्नाे जन्मदिन विशेष रुपमा नमनाउने जानकारी गराउनु भएकाे छ । आज असार १० गते एक प्रेस बिज्ञप्ति जारी गर्दै पूर्वराजाले देशमा ब्याप्त बेथीतिप्रति चिन्ता ब्यक्त गर्नु भएकाे...
काेभिड १९ बाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित
एजेन्सी - विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।
देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका...
सत्तारुढ दलकाे स्थायी समिति बैठकमा सात वटा मुख्य कार्यसूची तय
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाचौ स्थायी समिति बैठक पहिलो दिन साढे २ घण्टा बसेर सकिएको छ । अर्को बैठक असार १२ गते बस्नेछ ।
पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा...
रसुवाबाहेक ७६ जिल्लामा कोरोना : कुल संक्रमित १०७२८ पुग्याे
काठमाडौं - नेपालमा आज कोरोना भाइरसका ६ सय २९ जना संक्रमित थपिएका छन् । आज कुल संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज...
एनआईसीले बीमा वापत रू.३० लाख बीमा रकम भुक्तानी
काठमाडौं - एन आई सी एशिया बैंकले ग्राहकहरू माझ ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहकहरूलाई रू.१५ लाख प्रति व्यक्तिका दरले रू.३० लाख...
अब कोरोना परीक्षण घरबाटै, २५ मिनेटमै रिपोर्ट आउने
एजेन्सी - जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ ।
जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो ।
उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण...
संसद् बैठक १७ गतेसम्मलाई स्थगित !
काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएको छ । तर संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलवार सभामुख अग्नि सापकोटाले...

























