भूमध्यसागरियमा यात्रा गर्ने १० भन्दा बढी आप्रवासीको मृत्यु
रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ...
मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान सम्पन्न
कपिलवस्तु । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ।
वार्ड नं...
भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका–८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, वडा नं. १...
अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण हुने औंल्याउनु भएको छ ।
मंगलवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय विकास संघ आइडिए २१ पुनःपूर्ति रिप्लेसमेण्ट बैठकको उदघाटन गर्दै प्रधानमन्त्री...
तिलगंगा क्षेत्रका संरचना हटाउँदै पशुपति क्षेत्र विकास कोष
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।
कोषले असार १...
साफ यू-२० र साफ यू-१७ च्याम्पियनसीपका खुला छनोट गर्ने
काठमाडौं । आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ ।
एन्फाले सात प्रदेश फुटबल संघ र सदस्य जिल्ला फुटबल संघहरुलाई पत्र पठाउँदै दुवै...
यौनिक अल्पसंख्यकको हितका लागि छुट्याउने सम्झौता
काठमाडौं। नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागि छुट्याउने...
नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार...
कर प्रशासकबाट अपारदर्शी ढंगले एक खर्ब राजस्व छुट
काठमाडौं । सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेर खर्च चलाउन हम्मे परेको अवस्थामा कर प्रशासकहरूले अपारदर्शी रूपमा करिब एक खर्ब रूपैयाँ राजस्व छुट दिएको पाइएको छ। आर्थिक अनुशासन उल्लंघन गरेर छुट दिएपछि महालेखा परीक्षकको...
असार सुरू हुदाँ पानी नपरेपछि भ्यागुताको बिहे
धनगढी । असार लाग्दा पनि पानी नपरेपछि धनगढीमा भ्यागुताको बिहे गरिएको छ ।
धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गरिदिएको हो ।सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएपछि अब पानी...

























