ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित
ताप्लेजुङ । यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले...
चार देशीय फुटबल प्रतियोगिताको मिति तय
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले खेल्ने चार देशीय फुटबल प्रतियोगिताको मिति तय भएको छ ।
लेबनानको बेरुतमा हुने उक्त प्रतियोगिता असार २४ देखि साउन १ (जुलाई ८ देखि १६) सम्म हुने अखिल नेपाल...
कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको आरोपमा पक्राउ
काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले ...
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन
काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन विज्ञहरुले गरेका छन्। डेंगु संक्रमणको विश्वभरको प्रवृति हेर्दा संक्रमण व्यापक भएका स्थानहरुमा एक-दुई वर्षसम्म तीव्र संक्रमण हुने सम्भावना कम हुन्छ।
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा
काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन आज नेपाल आइपुगेका छन्।
विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि सुरु...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा बकर इद शुभकामना
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आपसी मेलमिलाप र एकताका सहकार्यका लागि इद-उल-अजाहा (बकर इद) रहेको उल्लेख गर्नुभएको छ ।
आज मुख्यमन्त्री सिंहले शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महान् पर्व इद-उल-अजाहा (बकर...
सिद्वार्थ बैंकद्वारा बाल अस्पताललाई स्वरुप रु. १ करोड प्रदान गर्ने
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप रु. १ करोड प्रदान गर्ने...
सुनकाे मूल्य आज घट्याे
काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु. एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
आइतबार...
भञ्ज्याङमा चट्याङ लागेर मृत्यु
इलाम । आज बिहान इलाम नगरपालिका–९ भञ्ज्याङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नगरपालिका–९ का ३६ वर्षीय सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बिहान साढे ६ बजेतिर पानी परिरहेका...
विश्वभर ४८ वर्षीय एरी नागेलका १ सय ६५ सन्तान
काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलीन काउन्टीमा बस्ने ४८ वर्षीय एरी नागेलका विश्वभर १६५ सन्तान छन् । नागेल पेशाले गणितका प्राध्यापक हुन्, उनी शुक्राणु दाताको रूपमा काम गर्छन् ।
उनले अहिलेसम्म अमेरिका, युरोप, एसिया र अफ्रिकालगायत विभिन्न देशमा...























